यो बाइबल स्कुल मिसनरीहरु, पास्टरहरु र मण्डलीका अगुवाहरुका लागि हो । यस स्कुलको दर्शन नयाँ चर्चहरु रोपण गर्ने र स्थानीय मण्डलीका अगुवाहरुलाई बाइबलीय शिक्षा प्रदान गर्ने र नयाँ अगुवाहरु तयार गर्ने हो । सि.जे.ए.स.टी नेपालमा उत्कृष्ट प्रशिक्षण स्कुलहरुमध्ये एउटा स्कुल हो । जहाँ विद्यार्थीहरुले आफनो दिमागको विकास गरी बाइबलीय सिद्धान्त अनुसार मिशेनरी सेवाको लागि आफनो हृदय तयार गरी परमेश्वरको राज्य विस्तार गर्न सक्छन् ।

 

 

नेपाली क्रिसमस फिल्म - भाग 5 (Nepali Christmas Film - Part 5)

image
Lumo Christmas Part 1
Download
Terms & Conditions
Share