१) पाँच महिना मिशेनरी अगुवापन तालिम ः
यो तालिम विशेषगरी मण्डलीका अगुवाहरु निर्माण गर्न चलाएका छौ । तालिम अवधिपछि विद्यार्थीहरुले मिशेनरी धारणाबाट सहज तरिकाले मण्डलीको सेवा गर्न सक्छन् ।
चार महिना प्रशिक्षण र एक महिना व्यावहारिक शिक्षा
२) ४५ दिने चेलापन तालिम ः
यो तालिम विशेषगरी मण्डलीका जवानहरुको लागि हो । जसले क्भ्भ् परिक्षा दिएर बसिरहेका छन् । यस तालिमले जवानहरुलाई परमेश्वरसँगको नजिकको सम्बन्ध बनाउन र उहाँको डरमा रहेर जिवनयापन गर्न सहायता गर्दछ । र साथै जवानहरुलाई येशु ख्रिष्टको असल चेला रहेर समाजमा, मण्डलीमा, आफनो जवान साथीहरुको बीचमा असल साची दिन सहायता पुर्याउछ ।